Aamsanchar

छजना पूर्वसंयोजक सम्मानित

Author Image
बिहिवार, असोज ६, २०७३

पाँचथर।

paachthar_1353577338

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर केरुङ, बालकृष्ण काफ्ले, लयप्रसाद बास्कोटा र अर्जुनदेव स्याङवो रहनुभएको छ ।

उनीहरुलाई पाँचथरका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रमूख अतिथिको आसनबाट सम्मानपत्र वितरणसँगै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर