Aamsanchar

खोलाले बगाएर एक बालक बेपत्ता

Author Image
बिहिवार, असोज ६, २०७३

पाँचथर।

25299

हेवाखोलाले बगाएर पाँचथरको फिदिम नगरपालिका–४ का एक बालक बुधबार बेलुका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा केशव कटुवालका ८ वर्षीय छोरा रिसव कटुवाल रहेका छन् । उनी दौडने क्रममा डिलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले खोजी गरेपनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर