Aamsanchar

मिलको फित्तामा बेरिएर बालिकाको मृत्यु

Author Image
बिहिवार, असोज ६, २०७३

कञ्चनपुर ।

SAMSUNG CAMERA PICTURES

कञ्चनपुरको दोधारा–चाँदनीमा मिलको फित्तामा बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

आमासँगै धान कुटाउन चक्की मिलमा गएकी ५ वर्षीया बालिका सिम्रन राईको पछ्यौरा मिलको फित्तामा परेपछि घाँटीमा बेरिएर घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि चक्की मिलका सञ्चालक रमेशलाल जैसीलाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर