Aamsanchar

प्रहरी प्रवक्तामा ठकुरी,सम्पर्क गर्न ९८५१२९२१११

Author Image
बुधवार, असोज १२, २०७३

thakuri

काठमाडौँ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

त्यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई सहप्रवक्ता तोकिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता ठकुरीलाई मोबाइल नम्बर ९८५१२९२१११ र सहप्रवक्ता ज्ञवालीलाई ९८५१२८०१५१ मा सम्पर्क गर्न सकिने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर