Aamsanchar

बिष्णु माझि र अबिरल बोहराको अजम्बरी मायाले सबैको मन जित्दै

Author Image
सोमवार, कार्तिक २९, २०७३

झापा ।  
बहुचर्चित गायिका बिष्णु माझी र अबिरल बोहराले गायको गीत अजम्बरी मायाले सबैको मन जित्दै छ।राम्जी बोहराको प्रस्तुतिमा रहेको ” j माया ” बोलको गीतलाई लय गणेश अधिकारीले र शब्द राम्जी बोहराले भरेका हुन्।
मगर क्रिएसनले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियो युटुबमा सार्बजनिक भइसकेको छ । भिडियोलाई निर्देशन कपिल लामाले गरेका हुन् भन्ने छायांकन राजेश घिमिरेले गरेका छन् र सम्पादन सुजन शाहीले गरेका हुन् ।

” अजम्बरी माया ” यस गीतको कथा वस्तु अनुसार सारिका के सी र गणेश अधिकारीको उत्कृष्ठ अभिनयले पनि यस गीतलाई न्याय गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर