Aamsanchar

‘चौबन्दी’ बोकेर आए देबकुमार

Author Image
शुक्रवार, मंसिर १०, २०७३

2456-750x500

नव गायक देबकुमार मगरको आवाजले भरीएको नयाँ गीत ‘चौबन्दी चोलीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दुर्गा सिंजाली मगरको शब्द रहेको यस गीतमा गायक स्वयमको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक युबराज वाइबाको एक्सन,कटमा तयार पारीएको हो । ‘चौबन्दी चोलीले’मा मोडल पुष्प खड्का र सुप्रिया कट्वालले रोमान्स गरेका छन ।

कपुरी‘क’मोसन पिक्र्चसको ब्यानरमा निर्माण गरीएको भिडियोलाई शुक्रबार भाइब्स डिजिटल नेपाल मार्फत सार्वजनिक गरीएको हो । उत्सब दाहालले भिडियोलाई छायाङ्कन गरेका हुन भने निषान घिमिरेले सम्पादन गरेका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर