Aamsanchar

आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ १ गते शनिबार

Author Image
शनिवार, माघ १, २०७३

माघे संक्रान्ति, माघिपर्व, मकर स्नान शुरु
आजको राशिफल – मिति बि.सं. २०७३ साल माघ १ गते शनिबार,तदानुसार इश्वी सन् २०१७ जनवरी १४ तारीख – माघे संक्रान्ति, माघिपर्व, मकर स्नान शुरु
आज श्री शाके १९३८, बि.सं. २०७३ साल माघ १ गते शनिबार तदानुसार इश्वी सन् २०१७ जनवरी १४ तारीख – माघे संक्रान्ति, माघिपर्व, मकर स्नान शुरु – माघ कृष्ण दृतीया तिथी १४:५८ बजे सम्म चन्द्रमा कर्कट राशीमा सूर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे / लाइटनेपाल डटकमबाट
मेष राशि
नँया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । आफन्त जनबिचको भेटघाट ले मन प्रशन्न रहला
बृष राशि
सम्पुर्ण प्रतिस्पर्धि बिचमा आफु अबल रहिनेछ । शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । रोकिएका कामहरु बन्नेछ । कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।
मीथुन राशि:
खानपानमा बिशेष ध्यान दिनु होला । घाटि सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई हुन सक्छ ।
कर्कट राशि:
मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा भने खटपट रहला । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आम्दानि भने मध्यम रहेको छ ।
सिंह राशि:
खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला ।
कन्या राशि:
आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला ।
तुला राशि:
मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मन प्रशन्न रहनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । दिन उतम रहने छ ।
बृश्चिक राशि:
धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।
धनु राशि:
चिसो सम्बन्धि समस्याले स्वास्थमा सामान्य बाधा आईपर्ने छ । कार्य क्षेत्रमा ध्यान नलाग्नाले सामान्य बादबिवादको उत्तरदायि हुनु पर्ने छ । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । समय त्यति राम्रो छैन् ।
मकर राशि:
ब्यापार ब्यवसायमा सामान्य समस्या आईपर्ला । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्छ । तपाई बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।
कुम्भ राशि:
मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कसैको बिश्वास नगरेकै बेश हुनेछ ।
मीन राशि:
बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान शुख प्राप्त हुनेछ । आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)