Aamsanchar

वस्तुगत परिषद्मा निर्मल

Author Image
बुधवार, जेठ १०, २०७४

विर्तामोड।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत वस्तुगत परिषदको सदस्यमा झापा बिर्तामोडका निर्मल भट्टराईलाई मनोनयन गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाद्वारा महासंघको बिधानको दफा ३९÷२÷१ अनुसार उपाध्यक्ष उमेशलाल श्रेष्ठको सभापतित्वमा गठित बस्तुगत परिषदको सदस्यमा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवम् बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष भट्टराईलाई मनोनित गरिएको हो ।
२१ सदस्यीय बस्तुगत परिषदमा महासंघका कार्य समितीका सदस्य र बिभिन्न बस्तुगत संघका अध्यक्षहरुलाई मनोनित गरिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर