Aamsanchar

कनकाई ‘उवा’संघलाई प्रदेशको सदस्यता

Author Image
बुधवार, जेठ १७, २०७४

सुरुङ्गा।

कनकाई उद्योग बाणिज्य संघ झापाले प्रदेश उद्योग बाणिज्य महासंघ प्रदेश नं. १को सदस्यता प्राप्त गरेको छ ।
प्रदेश उद्योग बाणिज्य महासंघको नगर संघको रुपमा कनकाई उद्योग बाणिज्य संघलाई सदस्यता प्रदान गरिएको महासंघका संयोजक टंकप्रसाद दुलालले बताए ।

मुलुकको संघीय संरचना अनुसार बनेको प्रदेश उद्योग बाणिज्य महासंघबाट समेत सदस्यता प्राप्त गरेकोमा कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले खुशी व्यक्त गरेका छन्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर