Aamsanchar

पर्यटकको मनै लोभ्याउने सुखानी, फोटो फिचर

Author Image
शनिवार, असार ३, २०७४

झापा,

झापा र इलामको संगम स्थल सुखानी । जुन स्थानमा २०२९ फागुन २१ गते ५ जना कम्नुनिष्ट योद्धाहरुले शहादत प्राप्त गरे ।

 

झापा कारागारबाट जेल सार्ने बहाना बनाई हतकडी लगाएर शनिश्चरे खुदनाबारी हुदै सुखानी पुप्याइएका कम्नुनिष्ट योद्धाहरु नेत्र घिमिरे, रामनाथ दहाल विरेन राजवंशी, नारायण श्रेष्ठ, कृष्ण कुइकेललाई प्रहरीले गोली हानी हत्या गरेको थियो ।

 

घना जङगल बीच बाट बग्ने सुखानी खोला बगरमा उनीहरुलाई मारिएपछि झापाको कम्नुनिष्ट आन्दोलन अझ शसक्त भएर अगाडी बढेको छ ।
न्यायपुर्ण समाज निर्माणको उद्धेश्य र निरङकुश पंचायती व्यवस्थाको अन्त्यको लागी कम्नुनिष्ट योद्धाहरुले शहादत प्राप्त गरेको स्थल कम्नुनिष्ट क्रान्तीकारीहरुको लागी पुन्य भुमिको रुपमा परिचित छ ।

 

बर्तमानमा शहादत स्थल सुखानीमा ४९ लाख रुपैयाको लागतमा अर्धकदको शालीक सहित शहिद स्मृती स्तम्भ र आर्कषक पर्यटन गन्तव्य निर्माणधिन रहेको छ ।

सुखानीका केही तस्वीरहरु :प्रस्तुती केशव भट्टराई

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर