Aamsanchar

घाग्राखोला पुलमा भेटिएको बम सेना द्वारा निस्क्रिय (फोटो फिचर)

Author Image
सोमवार, असार १२, २०७४

 

सोमबार  झापाको कनकाई नगरपालिका र विर्तामोड नगरपालिकोको सिमाना घाग्राखोला पुलमा अज्ञात समुहले राखेको बम । 

बम निस्क्रिय बनाउन लागीपर्दै चारआलीस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोली । 

सुरक्षाको दृष्टीकोणले सर्वसाधारणलाई पुलमा अवत जावतमा रोक लगाउदै प्रहरी ।

 

बम पड्कने त्रासको कारण अवरुद्ध बनेका यातायात ।

टोकरीमा बन्द गरेर पुलमाथी राखिएको बम नचिनेर खेलाउने सामान ठानेर लात्तले हान्दै घर सम्म बम पुराउने कनकाई नगरपालिका ८ का अनिस कटुवाल । कटुवालले भकुण्डो झै खेल्दै  घर पुराएको सामान बम हुनसक्ने अनुमान गरेर उनका पिता जितेन्द्र कटुवालले प्रहरीलाई खबर गरेका थिए । 

यसरी  सेनाले निस्क्रिय बनायो बम (भिडियो) 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)