Aamsanchar

आफैले बोकेको बम पड्किएर एकजनाको मृत्यु

Author Image
मङ्गलवार, असार १३, २०७४

धनगढी,

धनगढीमा आफैले बोकेको बम पड्किएर चन्द बहादुर सिंहको ज्यान गएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता धनगढी, १२ जुगेडाका सिंहको सोमबार बेलुकी एक होटल नजिकै पुगेका बेला आफैले बोकेको बम पड्किएर ज्यान गएको हो ।  बम पड्किएर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

होटल नजिकै खानेपानी डिभिजनको कार्यालय भएकाले त्यहाँ विस्फोट गराउन लागिएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर