Aamsanchar

लाइनमा बसेका वृद्धको मृत्यु

Author Image
बुधवार, असार १४, २०७४

झापा

झापाको दमकमा मतदानका लागि लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ  ।

दमक–९ को सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न छिरेका ८२ वर्षिय नरेन्द्रबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिका तर्फ गएका बेला हृदयघात भएपछि उनको तत्कालै मृत्य’ भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरि शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर