Aamsanchar

पूजा पुरीको तिजको कोशेली “राडोको घडी” हेर्नुहोस् भीडियोसहित

Author Image
शुक्रवार, साउन १३, २०७४
 
काठमाडौं ।
चर्चित गायिका पूजा पुरीको तिजको कोशेली “राडोको घडी” सार्बजनिक भएको छ।
 
यस तीज गीतलाई तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा स्वर पुरा पुरी र भगीरथ चलाऊनेको रहेको छ । भगीरथको शब्द संकलन रहेको छ ।
 
साथै गितको निर्देशन प्रकाश भट्टले गरेका छन भने सम्पादन बिष्णु शर्माले गरका छन् । यसका साथै अभिनय जेम्श बिसी र रेश्मा तामाङले गरेका छन् ।
 
पछिल्लो समयमा तीज गितमा देखिएका बिकृति र बिसंगतीको अन्त्य गर्न तीज गित बजारमा ल्याएको उनिहरुले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर