Aamsanchar

गायिका केन्जल मेहर श्रेष्ठ दुबईमा

Author Image
शुक्रवार, साउन २०, २०७४

सुर्य खवास/युएई,

नेपाल आईडल रियालिटी सो को उत्कृष्ट १० मा पर्न सफल मीठो स्वरकी धनी केन्जल मेहर श्रेष्ठ आज ४ अगष्ट मा दुबईको रमि रोयल होटल बर्जुमानमा हुने “गल्फ स्थान” अब रमाउछ नेपाली लाईभ म्युजिक कार्यक्रममा सहभागी हुन दुबई आईपुगेकी छन ।

कार्यक्रममा केन्जल मेहर श्रेष्ठको साथमा चर्चित गीत “यो जुनिमा तिम्रो हुन सकिन……” का गायक उदेश श्रेष्ठ, रोशन श्रेष्ठ, चर्चित मोडल तथा नृत्यङ्गना रिया श्रेष्ठको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा यमन गुरुङ्ग र डिजे विजयको समेत प्रस्तुती रहने आयोजक रभिन राज ईन्टरटेण्समेन्ट ले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर