Aamsanchar

झापाली चेली जुना बर्ष उत्कृष्ट आधुनिक गायिकाको रुपमा सम्मानित

Author Image
सोमवार, साउन २३, २०७४

म्युजिक खबर डटकमले  काठमाण्डौमा आयोजना गरेको छैटौँ  म्युजिक खबर म्युजिक अवार्ड अन्तरगत बर्ष उत्कृष्ट आधुनिक गायिकाको रुपमा सम्मानित झापा चारपानेकी जुना प्रसाई ।  प्रसाई विगत लामो समयदेखि गित संगितमा  कृयाशिल रहदै आएकी प्रतिभाशाली गायिकाको रुपमा स्थापित नाम हो  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर