Aamsanchar

सगुन र अप्सराको स्वरले सबैलाई चकित पार्छ

Author Image
बिहिवार, भदौ १, २०७४

 

पहाडको चट्टान भित्र गरिराईमा बहुमुल्य हिरा पाईएझै मानिसमा अएको बहु प्रतिभाहरु दुर्घम गाउ“ र कन्दराहरुमा पनि भेटिन्छन भन्ने एक प्रमाणको रुपमा पा“थरका २४ बर्ष सगुन आङदाम्वे र इलामकी २२ बर्षे अप्सरा योगीलामई मान्न सकिन्छ ।

यो सा“गितक जोडी विगत ९ बर्ष देखि अनवरत रुपमा गायन संगितमा लाग्दै आफ्नो भविष्य खोज्ने क्रममा अहिले झापाको विर्तामोडको विभिन्न होटल र स्टेज प्रोग्राममा लोक, आधुनिक लगायतका विविध विधाका गित गायर श्रोतालाई मनोरञ्जन प्रदान गरिरहेका छन ।

विर्तामोडको सरगम संगितालयवाट गायन प्रशिक्षण लिईएका यि उदयमान गायक गायिको स्वर सुन्न र प्रस्तुति हेर्न विर्तामोडको होटल हेरिटेजमाका भदौ १ गते देखि पाईने भएको छ ।

सब्द तस्वीर :  विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर