Aamsanchar

सहारा अटोमोवाईल्स कम्पनी द्वारा झापा ट्राफिक प्रहरी प्रमुख सम्मानित

Author Image
आइतवार, कार्तिक १९, २०७४

बधाई शुभकामना । झापामा रहेर १७ महिनाने कार्यकालमा ट्राफिक व्यवस्थापनका साथै सचेतनामूलक कार्यक्रम र सामाजिककार्यमा सक्रिय बनेर कामगर्नु भएका जिल्ला ट्राफिक कार्यलयका प्रमुख ढुण्डीराज गिरीलाई विधाई तथा सम्मान गर्दै सहारा अटोमोवाईल्स कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरी लगायत कम्पनीका सदस्य एवं कर्मचारीहरु । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर