Aamsanchar

नेताको बोली

Author Image
बुधवार, कार्तिक २२, २०७४

एमाले,माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धनका उम्मेदवार राजेन्द्र लिङदेन भद्रपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नु हुदै ।

उहाँले सम्मेलनमा भन्नु भयो आफ्नो उम्मेदवारी पछिको जित राजनिती गर्नकोलागि मात्र हैन मौलाएको भ्रष्टचारको अन्त्य र विकासलाई तिब्र रुपमा गतिदिनका लागि हो । अहिले सम्म एक रुपैपा पनी भ्रष्टचार गरेको छुईन र जीवनभरी नगर्ने कसम कुनैपनी देवी देवताको मन्दिरमा गएर  खानुपरे  आफु तयार रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर