Aamsanchar

अब कती समय लगाउने ? 

Author Image
शुक्रवार, कार्तिक २४, २०७४

झापा जिल्लाको पुरानो सहर भद्रपुरलाई भारत बिहारको गलगलियासँग व्यापारीक सम्वन्ध जोड्न मेची खोलामा निर्माण गरिएको अस्थाई बासेपुल । पृष्टभूमीमा देखिएको  निर्माणाधिन पक्कीपुल २०७१ साल पुस मसान्तभित्र निर्माण सम्मन  गर्ने गरी  सुरु गरिएको भएपनी हाल सम्म पनि पुल नबन्दा  सर्वसाधारणले पैसा तिरेर बासेपुल प्रयोग गर्न बाध्य छन ।

तस्वीर : विनोद पाण्डे (कमल)/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 241

प्रतिक्रिया (०)

सम्बन्धित खबर