
सहारा नेपाल बचात तथा ऋण सहकारी संस्थाको २१ औं बार्षिक साधारण सभामा लघुवित्त तर्फको प्रो.मोहमद् युनुस सहारा पुरस्कारबाट मोरंग जिल्ला पथरी शनिश्चरे नगरपालिका ८ की ४३ बर्षिया बिमला भण्डारीलाई ५१ हजार राशीको पुरस्कार प्रदान गर्दै संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी ।फोटो :आमसंचार
Views: 323


