Aamsanchar

कर्णालीको १७ औं बार्षिक सभा विर्तामोडमा

Author Image
आइतवार, कार्तिक २६, २०७४

झापाको विर्तामोड ४ मा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको विर्तामोडमा आयोजित १७ औं वार्षिक साधारण सभामा मञ्चमा आसिन अतिथिहरु । कर्णाली सहकारी कारोबारको हिसावले झापाको तेस्रो ठुलो सहकारीको रुपमा चिनिन्छ । यस संस्थाले झापा जिल्लामा १८ वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गर्दै आएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर