Aamsanchar

सर्वोच्चको गेटबाटै फेरि पक्राउ परे प्रकाण्ड

Author Image
शुक्रवार, भदौ १, २०७५

काठमाडौंः

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले फेरि पक्राउ गरेको छ।

उनलाई सर्वोच्च अदालत परिसरबाटै फेरि पक्राउ गरिएको हो। प्रहरीले केही महिना अघि काभ्रेमा एनसेलको टावरमा आगलागी गरेको आरोपमा फेरि पक्राउ गरेको हो।

सर्वोच्च अदालतको संयुक्त इजलासले आज प्रकाण्डलाई रिहा गर्न आदेश गरेको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर