Aamsanchar

पहिलो कार्यक्रम नै मानविय सेवा

Author Image
बुधवार, भदौ १३, २०७५

अर्जुनधारा स्थित अपांङ बाल सरोकार केन्द्रका असाहय बाल बालिकाको लागि खाद्ययन्न सामग्री हस्तान्तरण गर्दै नेपाल सुन चाँदी व्यवसायी संघ झापाका नव निर्वाचित पदाधिकारीहरु र निर्वाचन समिति प्रमुख समेत रहेका उद्योग बाणिज्य संघ प्रदेश सदस्य  बलराम कार्की । संघकोे भर्खरै सम्पन्न  अधिवेशनमा उम्मेदवारी दर्ता शुल्क वापत उठेको रमकलाई निर्वाचन समितिले फुलत खर्च नगरी बचाएको २५ हजार बराबरको चामल ५ बोरा, दाल, तेल लगायत सामाग्री र नगर ५ हजार सहयोग प्रदान गरेको हो  । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर