Aamsanchar

अर्जुनधारामा बन्यो पूर्वकै अग्लो स्थानमा रहेको शिवको मुर्ती

Author Image
आइतवार, भदौ १७, २०७५

झापाको अर्जुनधारा ८ महानन्द चौकमा एक हाउजिङ कम्पनीले निर्माण गर्दै गरेको पार्कमा स्थापना गरिएको शिव मुर्ती । ५० फिट भन्दा अग्लो उचाईमा स्थापना गरिएको यो मुर्ती पूर्वकै आर्कशण मुर्ती बनेको छ । फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर