Aamsanchar

विर्तामोडमा सात वटा संस्थाले समुहिक द्विप प्रज्जलन गरेर मनाए संविधान दिवस

Author Image
बुधवार, असोज ३, २०७५

विर्तामोड मुक्ती चोकमा बुधबार साँझ संविधान दिवस मनाउन द्विप प्रज्जवलको तयारीमा स्थानिय संघ संस्थाका नेतृत्वकर्ताहरु ।
वीरता जेसीज, वीरता लेडी जेसीज, महिला सुरक्षा दवाव समुह, महिला उद्यमी नेपाल झापा, महिला मुक्ती अभियान, समुदाय वातावरण तथा वालविकास संघ आयोजक बनेर द्विप प्रज्जवल कार्य गरेर दिवस मनाएका थिए । फोटो : कमल पाण्डे विनोद/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर