Aamsanchar

जिल्लाकै उत्कृष्ठ छठ पुजा कनकाईमा हुदै

Author Image
सोमवार, कार्तिक २६, २०७५

पूर्वको पवित्र कनकाई नदीमा भोली हुने सामुहिक छठपुजाकोलागि सुरुंगामा तयार पारिएको स्वागत गेट । विगतका बर्ष देखिनै झापा जिल्लामा उत्कृष्ट सामुहिक पुजा गराउने समितको रुपमा परिचित बन्दै आएको कनकाई छठ सेवा समाजले यसबर्ष गर्ने पुजामा आमन्त्रण गरेका कलाकार, प्रयोग गरिएको प्रविधी र अन्य भौतिक व्यवस्थापनको तयारीले गर्दा जिल्लाकै उत्कृष्ठ पुजा व्यवस्थापनमा  कनकाई छठ सेवा समाज हुन सक्ने आयोजकले बताएको छ ।    फोटो :  आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर