Aamsanchar

अर्जुनधारा स्थित टाङटिङ पुलमा सवारी आवत जावत अवरुद्ध

Author Image
शनिवार, माघ १९, २०७५

केहिदिन देखि ठेकेदार र मजदुर विच उत्पन्न असमजदारीका कारण ठेकेदारले खोलामा ट्रयाक्टर ल्याउन रोक लगाउदै मजदुरमाथी ठेकेदारका मान्छेले कुटपिट गरेको र आफुहरु अन्याएमा परेको भन्दै शनिबार मजदुरहरुले सवारी आवगनमा रोकलगाएर आन्दोलित बनेका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर