Aamsanchar

जसले संरक्षणको जिम्मा लियो उसैले सालको रुख विनास गर्न लागि परिरहेका छन 

Author Image
बिहिवार, फागुन ९, २०७५
झापाको हल्दीबारी गाउँपालिका हरियाली सामुदायिक वनमा माटो कोटियाएर ढल्ने अवस्थामा रहेको सालको रुख । 
यस वनमा उपभोक्तालेनै माटो कोट्याएर धेरै रुखहरुको विनास गर्ने कामका सक्रिय बनेको देखिन्छ । यस्तो अवस्थामा वन समितिले यस किसिमको कार्यगर्न नरोक्नुले  कहिले ढल्ला र गिडौला भनेर वन समिति कतै कुरेर त बसेको छैन भन्ने प्रश्न उत्पन्न हुन्छ ।
तस्वीर : विनोद पाण्डे कमल/आमसंचार
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर