Aamsanchar

शिक्षक लाइसेन्सको फर्म खुल्यो

Author Image
मङ्गलवार, असार ३, २०७६

काठमाडौं।

शिक्षक अध्यापन अनुपति पत्र (लाइसेन्स)को फारम खोलेको छ । शिक्षक सेवा आयोगले सोमबार अध्यापन अनुमति पत्रको प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तहमा फारम खुलाएको हो ।

फारम भर्न २०७६ असार २ गतेदेखि २०७६ साल असार २२ गतेसम्म मिति तोकिएको छ । दोब्बर दस्तुर तिरी असार २९ गतेसम्म फाराम भर्न सकिनेछ ।

यसैगरी प्राथमिक तहकाे लागि ५००, निम्न माध्यमिक ७०० र माध्यमिक तहका लागि १००० रूपैयाँ दस्तुर ताेकिएकाे छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर