Aamsanchar

अचम्म संसारको सबैभन्दा मंहगो तरकारी, मूल्य प्रति केजी १ लाख ३० हजार

Author Image
बिहिवार, असार १९, २०७६

विश्वमा धेरै तरकारीको बजार माग उच्च हुन्छ, मूल्य भने धेरै हुदैन । तर सबै भन्दा मंहगो तरकारीमा पर्छ होप सूट्स । यसको मूल्य १ हजार युरो अर्थात् झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ । यस तरकारीलाई अचार बनाएर खान सकिन्छ भने यसको फुल पनि स्वादिलो हुने गर्छ ।

यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ । यसलाई जङ्गलमा वसन्त ऋतुको समयमा लगाइन्छ । तर बाह्रै महिना उमार्न सकिन्छ एकदमै चाँडो बढ्ने यो तरकारीको रङ्ग बैजनी हुन्छ बढ्दै गएपछि हरियो रङ्गको हुन्छ र तरकारी खानको लागि योग्य हुन्छ । ब्रिटेन, जर्मन लगायत धेरै युरोपियन देशहरूमा यसको खेती गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर