झापाको कनकाई नगरपालिका वडा नं. १ दुर्गापुर पूर्वमा रहेको बिरिङ नदीमा आएको बाढी । नदीको पस्चिमी तटमा रहेको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।
फोटो : विनोद पाण्डे/आमसंचार

Views: 263