Aamsanchar

विश्वमा धेरै धन आर्जन गर्ने उत्कृष्ट १० कलाकारमा अक्षय कुमार पर्न सफल

Author Image
शुक्रवार, भदौ ६, २०७६

कलाकारिताको क्षेत्रबाट धेरैले राम्रो नाम र दाम पनि विभिन्न समयमा बिश्वमा धेरै धन कमाउने कलाकारको नाम सार्वजनिक पनि हुदै आएको छ । सोही अनसार यस बर्ष विश्वका लाखौ कलाकारको सुचीमा धेरै धन कमाउन सफल उत्कृष्ट दश जना कलाकारको नाम प्रकाशित भएको छ जसमा सबै भन्दा धेरै कमाउने हरुमा कलिउडका कलाकार छन भने चौंथो नम्बरमा बलीउड कलाकार अक्षय कुमारको नाम रहेको छ ।

कलाकारको नाम र कमाएको धन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर