Aamsanchar

भद्रपुरमा आज श्रीकृष्ण रथयात्रा

Author Image
शनिवार, भदौ ७, २०७६

भद्रपुर । विगत १७ वर्षयता देखि निरन्तर चलिरहेको भद्रपुर रथयात्रा यस वर्षबाट नगरपालिकाको संयोजनमा वृहत रथयात्रा हुदैछ । बर्षैपिछे श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सञ्चालन हुदै आएको छ । यस बर्ष भद्रपुर नगरपालिकाले नयाँ रथ खरिद गरेको छ ।
रथयात्रा सञ्चालन समितिले दिएको जानकारी अनुसार भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिरबाट शनिवार बिहान ११. ३० वजेबाट सुरू हुने रथयात्रा नगरका अधिकांश वडाका मुल चौक तथा सडकको यात्रा पूरा गरी राती ८.३० वजे समापन हुने छ ।

यात्राको तालिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर