Aamsanchar

हल्दिबारीका सबै सामुदायिक विद्यालय स्मार्ट बन्दै

Author Image
बुधवार, असोज १, २०७६

हल्दिबारी माध्यमिक विद्यालयमा कम्पौटर शिक्षा लिदै बिद्यर्थीहरु । हल्दिबारी गाउँपालिकामा १७ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ६ मावि, ४ आधारभूत र ७ प्रावि छन् । गाउँपालिकाले यो वर्ष प्रत्येक माविमा ३०, आधारभूतमा १० देखि २०, प्राविमा १ देखि ३ गरी २ सय ६० वटा कम्प्युटर उपलब्ध गराएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर