Aamsanchar

कति उमेरका महिलाले सबैंभन्दा धेरैं यौनसम्पर्क राख्न चाहान्छन् ! यस्तो छ वैज्ञानिक तथ्य ?

Author Image
मङ्गलवार, मंसिर १०, २०७६

काठमाडौं । धेरैं व्यक्तिहरुलाई लाग्न सक्छ  यौन सम्पर्कको आन्नद जवानिमा मात्रैं हुन्छ । तर यूकेमा गरेको अनुसन्धानले यी सबै विचारहरूको गलत्त सावित गर्दै अनौठो तथ्य सार्वजनिक गरेको छ । यस ब्रिटिश अनुसन्धानको अनुसार, २८ देखि ३८ वर्षको उमेरमा महिलाहरूले बढी यौन सम्बन्धहरू राख्न चाहन्छन् । तपाईलाई जानकारी गराउँ ३३ देखि ३५ वर्ष उमेर समुहमा महिलालाई सबैभन्दा धेरैं यौनसम्पर्क गर्न मन लाग्छ । यस उमेरमा महिलाहरूले आफुलाई सेक्सी देखाउँनुका साथैं यौनका बारेका धेरैं चासो राख्छन् ।

यस अनुसन्धानमा १००० महिलाहरू सहभागि भएका थिए । जसमा ५६ प्रतिशतले ३४ वर्ष पछि यौनसम्पर्क गर्न इच्छा हुने कुरालाई स्वीकार गरेका छन । अर्को ४० देखि ६० वर्षको बिच उमेर समुहका महिलाहरुलाई पनि यौनसम्पर्क गर्न मन लाग्छ तर उनीहरूले गैर पुरुषसँग सम्बन्ध बनाउन चाहान्छन । पाको उमेरमा महिलाहरुलाई यौनका बारेमा धेरैं ज्ञान हुने भएको हुनाले उनीहरु आफुभन्दा कम उमेरको केटासँग सम्बन्ध बनाउँन चाहाने तथ्य सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर