Aamsanchar

छोडौं लोभ लाग्छ, राखौं खेरजादैछ

Author Image
मङ्गलवार, माघ २८, २०७६

अर्जुनधारा नगरपालिका वडा नं.२ सहकाले गाउँमा बावियो काट्दै एक वृद्धा । घरको छाना छाँउन सबैभन्दा राम्रो धेरै बर्ष टिक्ने बावियो केही बर्ष अघिसम्म राम्रो खुल्यमा विक्री हुदै आएको थियो तर पछिल्ला बर्षएता पक्की ढलान र जस्ता पाताले घरको छाँनो बनाउने प्रचलन बढेकोले बावियो बिक्री हुन छोडेको छ र तर पनि कतै बिक्री भईहाल्छकी भन्ने आशमा बावियो काटेर राख्ने गरेको यि जेष्ठ महिला बताउछिन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 345

प्रतिक्रिया (०)

सम्बन्धित खबर