Aamsanchar

सरकारको ध्यान घर हुनेमा मात्र, नहुने पनि नागरिक हुन, मानव अधिकारवादी कता हराए ?

Author Image
आइतवार, चैत १६, २०७६

झापा स्थित बिर्तामोड सडकामा टोहोलाउदै एक असाहय नागरिक । लकडाउनले दैनिक मागेर खाने मानिसको जीवन कस्टकर बन्दै गएको छ । अझ पैषा माग्ने को भन्दा खानेकुरा माग्ने यिनिहरुको पिडा न नगरले देखेको छ न वडा ले । सधै माग्न जानेगरेको ठाउँ पनि बन्द भएको छ । कोही नजिक आउन चाहाँदैन, महामारीको वेला नजिक नआउनु, नदिनु स्वभाविक पनि हो । तर बाच्न पाउने अधिकार यि जस्ता कयौंको पनि छ ।

यि व्यक्ती त एक प्रतिनिधी मात्र हुन यस्ता असाहयलाई अन्य निकाएले त वास्था गरिरहेको छैन । यसरी भोकभोकै रहेर बाच्न पाउने अधिकार गुमाएका नागरिकहरुलाई देख्दा झापामा मानवअधिकार कर्मी पनि छैनन की भन्ने पुष्ट्उन खोजेको छ ।

घर भएका विपन्न, मजदुरलाई राहत खाद्ययन्न उपलब्ध गराउने योजना बनी रहेको बेला यि जस्ता वेसाहाराहरुलाई पनि खाना खुवाउने व्यवस्था मिलाउन तर्फ सम्बन्धित पक्षको ध्यान जान सकोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 310

प्रतिक्रिया (०)

सम्बन्धित खबर