Aamsanchar

लकडाउन उलंघन की पालना ?

Author Image
आइतवार, चैत १६, २०७६

झापाको मेचीनगर स्थित ईटाभट्टा तर्फ अघि बढदै एक युवा । कोरोना भाईरस महामारी फैलिने डरका कारण प्रशासनले लगाएको लकडाउनमा अतिजरुरी सामान किन्नजान छुट दिइएको छ । तर त्यसका केही नियम पनि पालना गर्नुपर्ने हुन्छ जसमा आफू किन घरबाट बाहिर निस्केको बारे प्रहरीलाई प्रस्ट पार्नुपर्ने हुन्छ ,   आईतबार औषधि लिन गाको भनेर साईकलमा बोर्ड टासेर यि युवा बजार निस्केका थिए ।  साईकलमा झुण्डाईएको झोला हेर्दा लकडाउन उलंघन गरेको की पालना भन्ने प्रश्न पैदा गरिदिएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर