Aamsanchar

सिरुवाको दोस्रो दिन (घाटोसरी)

Author Image
मङ्गलवार, वैशाख २, २०७७

बिशेषगरी तराईका राजवंशी लगायतका आदीवासी समुदायले मनाउने एक मुख्य चाड सिरुवा पर्वको दोस्रो दिन नदिमा पुजा गरेर फर्किने क्रममा झापा बाह्रदशी गाउँपालिका–६, डाँगीबारीका राजवंशी महिलाहरु । सिरुवा ३ दिन मनाउने गरिन्छ । पहिलो दिन कादोसरी (हिलो खेलेर) दोस्रो दिन घाटोसरी (माटोबाट तयार पारिएको पुजाको भाँँडोलाई आफ्ना कुलदेवताको थानमा पुजागरी भाकल र सुखशान्तिको कामना गर्दै घाटोलाई नजिकैको खोला तलाउमा लगेर गाडने गरिन्छ । तेस्रो दिन रंगसरी एक आपसमा रंग दलादल गरेर रमाईलोगरी सिरुवा मनाईने गरिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर