Aamsanchar

पथरीशनिस्चरेको प्राकृतिक विशेष्ता, ठाउँ ठाउँमा भुल्का

Author Image
आइतवार, वैशाख २८, २०७७

मोरङको पथरीशनिस्चरे नगरपालिकामा रहेको जरुवा कुँवा । यस क्षेत्रमा धेरैठाउँमा पानीका भुल्का निस्किई रहेको छ । कति ठाउँमा खाने र लुगाधुने स्थानको रुपमा प्रयोग गरिएको छ भने कति ठाउँमा यसै बगिरहेको देख्न सकिन्छ । यो प्रक्रिया आजभोली देखिको भने होईन् यसरी पानी निस्कन थालेको युगौं भईसकेको स्थानियहरु बताउछन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर