Aamsanchar

मेची नाकामा मानव सागर

Author Image
बिहिवार, जेठ २२, २०७७

केहि दिन देखि भारत पश्चिम बंगल सरकारले प्रवेश अनुमति नदिदा नेपालको सिमा क्षेत्रमा रहेका हजारौ भारतीय नागरिकहरु आज पूर्वी नाका काकरभिट्टा बाट आफ्नो देश जना पाएका छन्। दुवै देशको प्रसाशनको सहमती भए पछि आज लगभग आड सय जना भारतीका नागरिक आफ्नो देश जना सफल भएका छन्।

नेपालबाट भारत जानेमा अधिकांश असाम , उत्तरी भारत र पश्चिम बंगल, कुचबिहारका नागरिक थए। नेपाल को बिभिन्न उद्योगमा कार्यरत ति िभारतिय नागरिकलाई १५ ओटा बस मार्फत पूर्वी नाका ल्याएको थियो । केहि आफ्नै साधन बाट त्यहाँ पुगेका थिए । दुवै पक्षले प्रारम्भिक तयारी गरे पनि हजारौ को संख्यामा रहेका लकडाउन पिडितमा अधिकांश महिला र बच्चा हरु थिए । काँकडभिट्टा हुदै करिव दुईसय नेपालीे पनि स्वदेश फर्किएका छन ।

छिमेकि राष्ट्र भारतमा लकडाउन खुल्ला भए पछि नेपाल प्रवेश गर्नेको संख्या  पनि बृद्ध आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर