Aamsanchar

खुकुलो लकडाउन साउन ७ सम्म रहने

Author Image
सोमवार, असार १५, २०७७

काठमाडौँ । सरकारले साउन ७ गतेसम्म आंशिक लकडाउनलाई निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय सीमा नाका तथा हवाइ उडानहरु पनि साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर