Aamsanchar

हिजो बेलुका सीतापाईलामा युवतीलाई एसिड हान्ने भारतीय पक्राउ

Author Image
शुक्रवार, साउन ९, २०७७

काठमाडौं । गएराती घरबाट सामान किन्न पसल निस्केकी एक युवतीलाई सीतापाइलामा एसिड प्रहार गर्ने दुई युवा पक्राउ परेका छन । प्रहरी परिसर काठमाडौ र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउगरेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढनु होस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर