Aamsanchar

मास्क लगाउँदा चस्मामा कसरी बाफ बस्न नदिने ?

Author Image
सोमवार, भदौ ८, २०७७

अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ। के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र ? मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ है !

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१