Aamsanchar

कृषि कर्मले अंकिताको मुहारमा ल्याएको हाँसो

Author Image
आइतवार, भदौ १४, २०७७

इलाम जिल्ला रोङ गाउँपालिका–३, चिण्डेपानीकी कृषक अंकिता खवास । खवास चिण्डेपानीमा अग्रणी कृषकको रुपमा परिचित छिन, उनी र उनको परिवारले तरकारी मात्र बेचेर बार्षिक रुपमा ७ लाख भन्दा बढी आम्दामी गर्ने गरेका छन् । यस सिजनको काक्रा उत्पादन अन्तिम भईसक्यो अब रायोसाग बजारमा पठाउने तयारी भएको छ । गत बर्ष ३ लाखको साग बेचेकोमा यस बर्ष अझ बढी खेती गरेर धेरै रकम आम्दामी गर्ने योजना खवास परिवारले बनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर