Aamsanchar

‘असल श्रीमती’

Author Image
शुक्रवार, भदौ १९, २०७७
कुनै पनि मानिसको जिवनमा कुनैपनि महिला तिन रुपमा परिभाषित हुन्छिन;
१. छोरी/चेलि
२. आमा
३. श्रीमती
कसैको छोरीचेली कसैको श्रीमती हुँदै कसैको आमा हुन्छिन।
श्रीमती को हुन?
१.श्रीमती त्यो हो जो तपाईं दु:खि भएको कुनैपनी पल तपाइलाइ एक्लै नछोडी हरपल तपाईंलाई साथदिने तपाइको छाया रुपि एक अपरिहार्य अङ्ग हो।
२. हरेकदिन श्रीमानका नराम्रा बानिहरु अनी गल्ति कुराहरुबाट छुट्कारा पाउन भनेर सामाजिक रुपमा अथक प्रयास गर्ने तथा धार्मिक रुपले ब्रतबस्ने, ईश्वरपुकार्ने वा भाकल गर्ने ब्यक्ती अरु कोइ नभइ तपाइको श्रीमतीनै हुन।
३. हरेक सफल मानिसको पछाडी एक असल स्त्रीको हातहुन्छ भनिन्छ र त्यो स्त्री तपाइकि यात श्रीमती हुन अथवाआमा वा दिदिबहिनि जोकोइ पनि हुनुसक्छ।
४. श्रीमती मात्र त्यस्तो ब्यक्तिहो जस्ले श्रीमानको हरेक क्षमा योग्य गल्तिहरुलाइ बारबार माफ गर्दिने क्षमता राख्छिन।
५. अनेक बहाना बनाएर होस या कुनै उपाय लगाएर होस अथवा तपाइलाइ केइ शब्द भलाइका खातिर झुट बोलेरै होस कि थोरै थोरै पैसा बचाएर वा खर्चकम गरेर तपाइको आर्थिक मजबुतिमा टेवा दिने तपाइको श्रीमती बाहेक कोइ हुन सक्दैन।
६. परिस्थिति तपाइको प्रतिकुल भएको समयमा वा परिवारको दिन दशा खराब चलिरहेको बेलामा “चिन्ता नगर्नुस सबै ठिक भैहाल्छ” भनेर आत्माबल दिने एक सच्चा शुभचिन्तक पनि श्रीमतीनै हुन।
७. तपाईंलाई बिसन्चो हुदा आत्तिएर अस्पताल कुदाउने अनि रातभर रातभर आफू नसुती नसुती तपाइको स्याहार गर्ने एक मात्र सच्चा नर्स तपाइको श्रीमती मात्र हुनसक्छिन, त्यसैले त भनाइनै छ कि “श्रीमती जवानिको प्रियसी, अर्धबैसको सहयात्री अनि बुडेसकालको नर्स हुन”
त्यस्तै विन्स्टन चर्चिलले (Winston Churchill) भनेका छन “तपाइको जिवनको सबैभन्दा ठूलो उपलब्धी भनेकै तपाइले श्रीमतीलाई आफुसग बिबाह गर्न राजी बनाउन सक्ने क्षमता हो” जुन सत्य रहेछ।
८. एउटा असल श्रीमतीको सकरात्मक प्रभाव जहिले पनि श्रीमानको मुहारमा मुस्कान बनेर झलल चम्किन्छ जो श्रीमानको जिवनरुपि कुरुक्षेत्रको मैदानका लागि अर्जुनअस्त्र बनेर सफलताका हरेक पाइलाहरुमा साथ दिन्छ।
९. तपाइको घरमा खुशी तेतिबेला भित्रिन्छ जतिबेला तपाईंकि श्रीमती खुशी हुन्छिन अनि तपाइकी श्रीमती तेतिबेला खुशी हुन्छिन जतिबेला तपाइलगायत सम्पुर्ण परिवार खुशी हुन्छ्न।
त्यसैले आजैबाट घरको असल पुरुष बनी श्रीमती सहित परिवार खुशी राखै।
जुनघरमा स्त्रीको आदर-सम्मान हुन्छ, त्यो घरपरिवार सधै शन्ती र खुशी हुन्छ।
“जिवन र ब्यवहारबाट जीवन जिउने तरिका सिकौ जीवन सफल पारौ”
“Good wife”
In any man’s life, any woman is defined in three ways;
1. Daughter/sister
2.wife
3. Mother
Someone’s daughter is someone’s wife and mother is someone’s life.
“Who is wife”
1. The wife is a part of your shadow that accompanies you every moment you are sad, never leaving you alone.
2. The wife is the only person who works tirelessly, socially, and religiously to get rid of her husband’s bad habits and wrongdoings every day.
3. Behind every successful man is said to be the hand of a good woman and that woman can be your wife, mother or sister.
4. The wife is the only person who has the ability to forgive her husband’s every forgivable mistake over and over again.
5. Whether it is by making many excuses or by any means or by lying to you for the sake of a few words of goodness, there can be no one but your wife who supports your financial strength by saving from her daily life expences.
6. When the situation is unfavorable to you and family or when the family situation is bad, it is the only wife who reassures you “Don’t worry, everything will be fine.”
7. Your wife may be the only true nurse who can rush you to the hospital when you are sick or unwell and take care of you all night sleeplessly alone. That is why it is said that ” wife is sweetheart in youth, co-passenger in middle age, and nurse at old age”.
Winston Churchill’s statement “the greatest achievement of your life is the ability to persuade your wife to marry” is true.
8. The positive vibes or influence of a good wife is always a smile on the face of the husband who accompanies the husband as a weapon for the field of his entire life plateform.
9. Happiness enters in your home when your wife is happy and your wife is happy only when the whole family, including you, is happy.
So from today, try become a good man of your family and keep the family happy with his wife.
“Learn how to live life to the fullest from your experience of life itself”
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 537

प्रतिक्रिया (०)

सम्बन्धित खबर