Aamsanchar

पाँच जनाको कलो कर्तुत पर्दाफास, बलात्कार अभियोगमा दुईजना पक्राउ तिन फरार

Author Image
शनिवार, भदौ २०, २०७७

प्रतिकात्मक तस्वीर

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका १० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुखियाँ लगायत ५ जनाले भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य ३ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर