Aamsanchar

प्रकोप पिडित तर्फ सरकारको दृष्टि

Author Image
बुधवार, असोज ७, २०७७

सरकारले बाढी र पहिरोका कारण क्षति भएका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

हालै बसेको मन्त्रिपरिषदको बैठकले ति जिल्लामा विश्वबैंकबाट प्राप्त करिब ६ अर्ब अर्थात ५० मिलियन डलरबाट घर निर्माण गर्ने निर्णय गरेको छ ।

त्यसका लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर