Aamsanchar

गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा रहेको ‘नीरमाया’को म्युजिक भिडियो सार्वजनिक(भिडियो)

Author Image
शनिवार, कार्तिक २२, २०७७

काठमाडौं – गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको स्वरमा रहेको गीत ‘नीरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

युवा–युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम् भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर